close

पछिल्लो २४ घन्टामा नौजनामा कोरोना पुष्टि

पछिल्लो २४ घन्टामा नौजनामा कोरोना पुष्टि

Trulli
ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर नौ जना कोरोना संक्रमित पहिचान भएका छन् । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कुल तीन हजार ३३३ जनामा पिसिआर परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएका हुन् । 

 

मन्त्रालयका अनुसार पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य छ भने १८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर २११ जना सक्रिय संक्रमित छन् ।