close

विश्वको जनसंख्या ८ अर्ब नाघ्यो

विश्वको जनसंख्या ८ अर्ब नाघ्यो

Trulli
ADVERTISEMENT

काठमाडौँ । मंगलबार विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । 

संयुक्त राज्य संघका अनुसार नोभेम्बर १५ मा विश्वको जनसंख्या ८ अर्ब पुगेकाले यो दिन मानव मात्रका लागि कोशेढुङ्गा बनेको छ। 

संयुक्त राष्ट्रसंघले ८ अर्ब जनसंख्या पुगेको जानकारी दिँदै इन्फिनाइट अर्थात आठ अंकको चित्र राखेको छ। यसको अर्थ संसारका ८ अर्ब जनसंख्यासँग अनन्त समुबन्ध रहेको संयुक्त राज्य संघले जनाएको छ ।