close

काठमाडौं महानगरले पूर्वीचौकी गाउँपालिकालाई सहयाेग गर्ने

काठमाडौं महानगरले पूर्वीचौकी गाउँपालिकालाई सहयाेग गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं महानगरपालिकाले पूर्वीचौकी गाउँपालिकालाई आर्थिक सहयोग गर्ने भएको छ ।

मंगलबार महानगरपालिकाको छैठौँ नगर कार्यपालिकाको बैठकले गाउँपालिकालाई रु १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । 

कात्तिक २३ गते डोटीको पूर्वीचौकी गाउँपालिकामा केन्द्रबिन्दु बनाएर गएको ६.६ रेक्टर स्केलको भुकम्प जाँदा ६ जनाको मृत्यु र ७ जना गम्भिर घाइते भएका थिए । 
भुकम्प पिडितलाई राहत वितरणको लागि काठमाडौं नगरपालिकाले उक्त रकम पूर्वीचौकी गाउँपालिकालाई दिन लागेको हो ।