close

मदिराले लठ्ठ वडासदस्यले स्थानीयलाई कुटपिट गरेपछि...

मदिराले लठ्ठ वडासदस्यले स्थानीयलाई कुटपिट गरेपछि...

Trulli
ADVERTISEMENT

कैलाली – धनगढी उपमहानगरपालिकाका वडा सदस्यले स्थानीय युवकलाई कुटपिट गरेका छन् । उपमहानगरपालिकाकाे वडा नं. ११ का वडा सदस्य तुलसीराम रानाले मदिरा सेवन गरी स्थानीय युवालाई कुटपिट गरेका हुन् ।

उनले मदिरा सेवन गरी स्थानीय ज्ञानु चौधरीलाई गएराती कुटपिट गरेकाे जनाइएकाे छ । तिहारको समयमा रमाइलो गर्ने बेला सामान्य विवाद भएपछि रानाले चाैधरीलाई कुटपिट गरेका थिए ।