close

लुम्बिनी प्रदेशका केही जिल्लामा सोमबार बिदा

लुम्बिनी प्रदेशका केही जिल्लामा सोमबार बिदा

Trulli
ADVERTISEMENT

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ । सो दिन छठ पर्वको समापन भएकाले गृहमन्त्रिस्तरीय प्रस्तावमा प्रदेश सरकारले बिदा दिन लागेको हो । 

गत शुक्रबार एक सुचना प्रकाशन गर्दै प्रदेशका छठ पर्व मनाइने जिल्लामा सोमबार बिदा दिने जनाएको हो । नवलपरासी, रुपन्देही कपिलवस्तु र बाँके जिल्लामा मंसिर ४ गते सार्वजनिक बिदा दिइएको छ ।