close

च्याउ खेती प्रवर्द्धन गर्दै गोकर्णेश्वर

च्याउ खेती प्रवर्द्धन गर्दै गोकर्णेश्वर

Trulli
ADVERTISEMENT

काठमाडौं– गोकर्णेश्वर नगरपालिकाले च्याउ खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा शर्सत अनुदानमा हस्तान्तरित च्याउ खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने जनाएकाे छ । 

इच्छुक कृषि सहकारी, कृषि समुह, निजि कृषि फर्मले २१ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।