close

शनिबार र आइतबार स्थानीय बिदा दिने निर्णय

शनिबार र आइतबार स्थानीय बिदा दिने निर्णय

Trulli
ADVERTISEMENT

रामेछाप- नेपालमा रहेक शनिबार सार्वजनिक बिदा हुने गर्दछ । तर दोरम्बा शैलुङ गाउँपालिकाले ल्होछारको अवसरमा शनिबार पनि स्थानीय बिदाको घोषणा गरेको छ ।

तामाङहरूको महान चाड सोनाम ल्होछारको अवसरमा दुई दिन बिदा दिने आज बसेको गाउँ कार्यपालिका बैठकले निर्णय गरेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत भोला पाठकले प्रकाशन गरेको सूचनामा उल्लेख छ । 

गाउँपालिकाले आज जारी गरेको सूचनाअनुसार भोलि र पर्सि गाउँपालिकाको कार्यलय, वडा कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द हुनेछ ।