close

जनयुद्ध दिवसको बिदा दियो सिस्नेले

जनयुद्ध दिवसको बिदा दियो सिस्नेले

Trulli
ADVERTISEMENT

रुकुम (पूर्व)– सिस्ने गाउँपालिकाले फागुन १ गते सार्बजनिक बिदा दिने भएको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै जनयुद्ध दिवसको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको हो ।

सो दिन गाउँपालिका मातहतका सम्पुर्ण कार्यालय, विद्यालय र संघसंस्थामा एक दिन सार्वजनिक बिदा दिन लागेको गाउँपालिकाले जनाएको छ ।