close

बराहक्षेत्रमा दुई दिन दमकल अवरुद्ध

बराहक्षेत्रमा दुई दिन दमकल अवरुद्ध

Trulli
ADVERTISEMENT

सुनसरी - बराहक्षेत्र नगरपालिकामा दुई दिन दमकल सेवा अवरुद्ध भएको छ । नगरपालिकामा सञ्चालित दमकलमा समस्या आएपछि फागुन ७ र ८ गते अवरुद्ध भएको हो । 

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र बहादुर मल्लले एक सूचना जारी गरी दमकल अवरुद्ध हुने जनाएको हो । सूचनाा अनुसार पालिकामा सञ्चालन हुदै आएकोदमकल  मर्मत तथा सर्भसिङ्ग गर्नका लागि ईटहरी लगिएको छ । 

साथै दमकलमा केही मान फेर्नु पर्ने भएको सो सूचनामा उल्लेख गरिएको छ । मर्मत कार्य सकिएपछि दमकल सञ्चालन आउने नगरपालिकाले जनाएको छ ।