close

सरुमारानीमा फागुन १५ गते सार्वजनिक बिदा

सरुमारानीमा फागुन १५ गते सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

प्यठान– सरुमारानी गाउँपालिकाले स्थानीय पर्वको बिदा दिने भएको छ । गाउँपालिकाले फागुन १५ गते मंगलबार स्थानीय पर्वको बिदा दिन लागेको हो ।

कार्यपालिकाको निर्णय अनुसार मगर दिवसको अवसरमा स्थानीय पर्वको बिदा दिन लागेको प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले जानकारी दिए । यही फागुन १५ गते मंगलबार एक दिन सार्वजनिक बिदा रहेको अधिकृत पाठकले पालिकाखबरलाई जानकारी दिए ।