close

तिनाउमा भोलि स्थानीय बिदा

तिनाउमा भोलि स्थानीय बिदा

Trulli
ADVERTISEMENT

पाल्पा– तिनाउ गाउँपालिकाले भोलि स्थानीय बिदा दिएको छ । ४२ औँ ‘राष्ट्रिय मगर एकता दिवस’ को अवसरमा फागुन १५ गते अर्थात् भोली स्थानीय बिदा दिएको हो । 

गाउँपालिकाको सोमबार बसेको ४७ औँ कार्यपालिका बैठकले भोली स्थानीय बिदा दिने निर्णय गरेको हो । 

सो दिन गाउँपालिकाका, वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायतका सम्पूर्ण सरकारी संघसंस्थाहरु बन्द रहने गाउँपालिकाले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।