close

झापामा सीपमूलक तालिम

झापामा सीपमूलक तालिम

Trulli
ADVERTISEMENT

झापा - झापा गाउँपालिकामा सीपमूलक तालिम सुरु भएको छ । गाउँपालिका र मिसनको आर्थिक सहयोग तथा कारितासको आयोजनामा सो तालिम सुरु भएको हो । 

गाउँपालिकाको अनुसार सुरक्षित वैदेशिक रोजगारको प्रवर्द्धन तथा मानव बेचबिघान रोकथाम परियोजनाबाट तालिम सुरु भएको हो । बैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई लक्षित गरी तालिम सुरु भएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले रेफ्रिजेनेरेटर तथा एसी टेक्नीसियन, ग्रामीण पशु स्वास्थ्य कार्यकता, ढाका तान बुनाई र ढाका तथा मखमलको जुत्ता चप्पल, परालको चप्पल एव्म क्रिस्टल माला निर्माणसम्बन्धी तालिम दिने जनाइएको छ ।