लक्ष्मी देवी पाण्डे, अध्यक्ष, फोन नं : ९८५७०८७३०० - [email protected]
उपाध्यक्ष
पूर्ण सिंह राना मगर, उपाध्यक्ष, फोन नं : ९८५७०८७३०१
जनसंख्या : २५,०६५
क्षेत्रफल : १८९ वर्ग कि.मि.
हुप्सेकोट गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तरगत नवलपरासी(व.सु.पूर्व) जिल्लामा अवस्थित एक गाउँपालिका हो । साविकको हुप्सेकोट देउराली र धौवादी गाउँ विकास समितिहरुलाई समेटेको हुप्सेकोट गाउँपालिका १८९ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । यस गाउँपालिकामा २५०६५ जनसंख्या रहेको छ र यसमा पुरुषको संख्या ११२७२ र महिलाको संख्या १३७९३ रहेको छ । ६ वडाहरुमा विभाजित गाउँपालिका साविकको देउराली गाउँ विकास समिति परिसरबाट गाउँपालिकाको सेवा प्रवाह हुँदै आएको छ । यस गाउँपालिकामा विभिन्न जातजातीहरुको एक समानको सौहार्द्रपूर्ण बसोबास रहेको पाईन्छ ।
यस गाउँपालिकामा विभिन्न रमणीय र पर्यटकीय महत्व बोकेका ऐतिहासिक गढी,दरबारका साथै ताल,पोखरी,मठ मन्दिर एवं मन लोभ्याउने हरिया डाँडा काडाहरु रहेका छन् ।रुद्र प्रताप सेनको रुद्रपुर गढी दरबार(भग्नावशेष),गोलपोखरी शान्ति पार्क,ऐतिहासिक मगर संग्रहालय, दरबार थुम्का,पौराणिक कालको मयूरपोखरी आदि जस्ता विशेष महत्व बोकेका ऐतिहासिक धरोहरहरुले सुसज्जीत यस हुप्सेकोट गाउँपालिकाले अत्यन्तै पर्यटकीय क्षेत्र विस्तारको सम्भावना बोकेको छ । त्यस्तै लोपोन्मुख घोरल तथा अन्य विविध पशु पंक्षीहरुको बासस्थान रहेको यस हुप्सेकोट गाउँपालिकाको भ्रमण गर्ने जो कोही यसको सुन्दरतामा मोहीत हुनेछन् ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५