close

हुप्सेकोटले माग्यो स्टाफ नर्स

हुप्सेकोटले माग्यो स्टाफ नर्स

Trulli
ADVERTISEMENT

नवलपरासी - हुप्सेकोट गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा एक जना स्टाफ नर्स माग गरेको हो । 

सूचनाका अनुसार पाँचौ तहमा गाउँपालिकाले कर्मचारी माग गरेको हो । योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । 

आवेदकहरुबीच खुल्ला प्रतिस्पर्धा गराई योग्य व्यक्ति छनौट गरिने सो सूचनामा उल्लेख गरिएको छ ।