शम्भु लाल श्रेष्ठ, नगर प्रमुख, फोन नं : ९८५७०८१४००
उपप्रमुख
रुद्र प्रकाश उपाध्याय, उप– प्रमुख, फोन नं : ९८५७०८१४०१
जनसंख्या : २५,०१७
क्षेत्रफल : १८०.९६ वर्ग कि.मि.
स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा ८० मा भएको व्यवस्था बमोजिम साबिक माकर र पञ्चनगर गा.वि.स लाई एकीकरण गरी नेपाल सरकारको मिति २०७१ साल वैशाख २५ गतेको निर्णयबाट यस बर्दघाट नगरपालिकाको गठन गरिएको थियो । राज्यको पुनर्संरचना सँगै साबिकका विभिन्न स्थानीय निकायहरूलाई पुनर्संरचना गरी स्थानीय सरकारको रूपमा रूपान्तरण गर्ने क्रममा छिमेकमा रहेका साबिकका दाउन्नेदेवी र जहदा गा.वि.सका साथै धुरकोट र जमुनिया गा.वि.स का दुई दुई ओटा वडाहरूलाई समावेश गरी नेपाल सरकारबाट मिति २०७३/११/२८ गतेका दिन विधायिका, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्ने लक्ष्यका साथ अधिकार सम्पन्न स्थानीय सरकारको रूपमा यस बर्दघाट नगरपालिकाको पुनर्संरचना गरिएका थियो । यस नगरपालिकाको भौगोलिक अवस्थिति विवरण तल उल्लेख गरिएको छ ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५