close

बर्दघाटको रासायनिक मलको कोटा निर्धारण

बर्दघाटको रासायनिक मलको कोटा निर्धारण

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम– बर्दघाट नगरपालिकाले रासायनिक मलको कोटा निर्धारण गर्ने भएको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै रासायनिक मलको कोटा निर्धारण गर्ने जानकारी दिएको हो । 

नगरपालिकामा स्थानीय मल वितरण व्यवस्थापन समितीको निर्णय अनुसार साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको भैरहवा शाखाबाट  प्राप्त युरिया मल वितरण गर्ने जनाएको छ ।

सो नगरभित्रमा अनुदानको मल विक्रि वितरण गर्न डिलरसिप लिएका सहकारीलाई मलको कोटा निर्धारण गरिएकोले मल ल्याई वितरण गर्न सकिने नगरपालिकाले जनाएको छ ।