नाम्गेल जाङबु शेर्पा, नगर प्रमुख, फोन नं : [email protected] / 9841344690
उपप्रमुख
गान्धीमाया तामाङ, उप– प्रमुख, फोन नं : [email protected] / 9842535312
जनसंख्या : १०५८८६
क्षेत्रफल : ३३१२ वर्ग किलोमीटर
नेपालको नं. १ प्रदेश अन्तर्गत पर्ने सोलुखुम्बु जिल्ला सतहत्तर जिल्ला मध्ये उच्च हिमाली जिल्ला हो । यहि जिल्लाको पश्चिम दक्षिण दिशामा अवस्थित सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बु जिल्लाको सदरमुकाम पनि हो । विक्रम सम्बत २०६८ को जनगणना अनुसार यस हिमाली जिल्लाले जम्मा ३३१२ वर्ग किलोमीटर छेत्रफल ओगटेको छ र जनसंख्या १०५८८६ रहेको छ । नेपालको एक महत्वपुर्ण प्रयटन गनतव्यको रुपमा रहेको यस सोलुदुधकुण्ड नगरपालिकाको उत्तर तर्फ नुम्बुर हिमाल र यस हिमालको काखमा अवस्थित दुधकुण्ड पोखरी पर्दछ भने राजनितिक विभाजनमा उत्तर तिर खुम्बु पासाङ ल्हामु गाउँपालिका, पूर्वमा काँकु, बासा र खुम्बु पासाङ ल्हामु गाउँपालिका, पश्चिममा लिखुपिके गाउँपालिका र रामेछाप जिल्ला तथा दक्षिणमा नेचा-सल्यान गाउँपालिका र ओखलढुङ्गा जिल्ला पर्दछन् । प्रमुख पर्यटन केन्द्रको रुपमा रहेको यस जिल्लामा संसारकै उच्च सर्बोच्च शिखर सगरमाथा(८८४८.८६ मिटर) रहेको छ । संसारका विभिन्न देशबाट पर्यटकहरु बिदा मनाउन तथा पर्वतारोहणका लागि यस क्षेत्रमा आउने गर्छन ।