बसबरिया गाउँपालिकाको स्थापना २०७४/०२/११(२०७३/११/२३ को राजपत्रमा प्रकाशित संख्यामा थप हेरफेर गरी कायम गरेको नयाँ गाउँपालिका) यो गाउँपालिका नेपालको मधेश प्रदेशको सर्लाही जिल्लामा पर्दछ, यो गाउँपालिका छ ओटा वडा मिलि बनेको छ भने यस गाउँपालिकाका समाबेशी गाविसहरू मानपुर, भवानीपुर, धनगाढा र सोहडवा गा.वि.स. छन् | यस गाउँपालिकाको पूर्वमा चक्रघट्टा गाँउपालिका पश्चिममा रौतहट जिल्ला उत्तरमा बरहथवा नगरपालिका दक्षिणमा गोडैता नगरपालिका, धनकौल गाउँपालिका छन् | यस गाउँपालिकाको क्षेत्रफल २९.४२ बर्ग किमि र जनसंख्या:२६,४०६(पुरुष-१३४९५ महिला-१२९११) ,जम्मा घर संख्या ३९०८, परिबार संख्या ४६७५ रहेको छ
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :