नेपालको संविधान (२०७२) ले संघिय राज्यको निर्माणका साथै तीन तहको राज्य प्रणालीको व्यवस्था गरे अनुरुप दार्चुला जिल्लामा रहेका ९ स्थानीय तहहरु मध्ये दुहुँ गाउँपालिका जिल्लाको उत्तरी भेगमा अवस्थित एक सुन्दर र प्राकृतिक श्रोतले सम्पन्न गाउँपालिका हो ।यस गाउँपालिका साविकका ४ गाउँ विकास समितिहरु(पिपलचौरी, हिकिला, धारी र ब्रहमदेव) मिलेर वनेको छ । यस गाउँपालिको क्षेत्रफल ६५.३५ वर्ग कि.मि. र जनसंख्या १३४६५ रहेको छ । यस गाउँपालिकालाई भौगोलिक अवस्था र जनसंख्याको अनुपात अनुसार ५ वटा वडामा विभाजन गरिएको छ भने गाउँपालिकाको केन्द्र वडा नं २, हिकिलामा रहेको छ । हिन्दु धर्मावलम्वीको बाहुल्यता रहेको यस गाउँपालिकामा बाहुन,क्षेत्री ठकुरी, दलित तथा अल्पसंख्यक समुदायको बसोवास रहेको छ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :