close

संविधान दिवसको अवसरमा व्यास नगरपालिकामा सरसफाई (तस्बिरसहित)

संविधान दिवसको अवसरमा व्यास नगरपालिकामा सरसफाई (तस्बिरसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । तनहुँको व्यास नगरपालिकाले संविधान दिवसको पूर्वसन्ध्यामा नगरपालिका कार्यालय परिसर सरसफाई गरेको छ ।

आठौं संविधान दिवस-२०७९ को उपलक्षमा आयोजना गरिएको व्यास नगरपालिका कार्यालय परिसर सरसफाई कार्यक्रम गरेको हो । 

गृहमन्त्रालय तथा सामान्य प्रशासन मन्त्रालयको आज सरसफाई र भोलि संविधान दिवस भनाउन भनी ३ दिन कार्यसूचीसहित  सार्वजनिक बिदा दिएको थियो ।