close

रैनादेवी छहरामा सार्वजनिक सुनुवाई

रैनादेवी छहरामा सार्वजनिक सुनुवाई

Trulli
ADVERTISEMENT

पाल्पा । रैनादेवी छहरा गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा बुधबार कार्यक्रम सम्पन्न भएको हो । 

गाउँपालिकाको वडा नम्बर ७ वडा कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जनप्रतिनिधि, स्थानीय बासिन्दा, सरोकारवाला निकायको सहभागी भएको गाउँपालिकाले जनाएको छ । 


कार्यक्रममा सहभागी भएका व्यक्तिहरुले चालू आर्थिक वर्षमा स्वीकत तथा सञ्चालित आयोजना तथा योजनाको बारेमा गुनासो तथा छलफल गरिएको छ ।  सो गुनासो तथा सुझावहरू उपर वडाध्यक्ष, वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक, योजना अधिकृतले सम्बोधन गरेका थिए ।र