close

चैते दशैंको अवसरमा बडिगाडमा विदा

चैते दशैंको अवसरमा बडिगाडमा विदा

Trulli
ADVERTISEMENT

बाग्लुङ । बडिगाड गाउँपालिकाले बुधबार सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले चैते दशैंको अवसरमा सार्वजनिक विदा दिएको हो । 

गाउँपालिकाको अनुसार गण्डकी प्रदेश सरकारको निर्णय अनुरुप पालिकाले सो दिन विदा दिएको हो । 

सो दिन पालिका कार्यपालिका, पालिका मातहातका कार्यालय शैक्षिक संस्था बन्द रहने जनाइएको छ ।