close

चिनियाँ स्थानीय तहसँग भगिनी सम्बन्ध बनाउँदै महालक्ष्मी

चिनियाँ स्थानीय तहसँग भगिनी सम्बन्ध बनाउँदै महालक्ष्मी

Trulli
ADVERTISEMENT

ललितपुर- महालक्ष्मी नगरपालिकाले चिनियाँ स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गर्ने भएको छ । नगरपालिकाले चीनको जिङगाङशान नगरपालिकासँग भगिनी सम्बन्ध बनाउन लागेको हो । 

 भगिनी सम्बन्ध स्थापनाका लागि दुई पालिकाबीच चार बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्ने भएको छ । 

भगिनी सम्बन्ध स्थापना गर्नका लागि जिङगाङशान नगरपालिकाका उपप्रमुख वांग हुवामिंगले महालक्ष्मी नगरपालिकाको भ्रमण गरेका छन् ।