close

पाँचपोखरी र हेटौंडाबीच भगिनी सम्बन्ध

पाँचपोखरी र हेटौंडाबीच भगिनी सम्बन्ध

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक -  पाँचपोखरी थाङपाल गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाबीच भगिनि सम्बन्ध कायम भएको छ । एक कार्यक्रमको आयोजना गरी दुई पालिकाबीच भगिनी सम्बन्ध कायम गरेको हो । 

हेटौंडा उपमहानगरकी प्रमुख मीनाकुमारी लामा र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले भगिनी सम्बन्ध कायम गर्ने सहमतीपत्रमा हस्ताक्षर गरेका छन् । 

उपमहानगरपालिकाकाकी प्रमुख लामाले दुई पालिकाका बीच आपसमा असल अभ्यास, कार्य सम्पादनका सवालमा सिकाई लगायतका विषय आदान–प्रदान गर्नका लागि भगिनी सम्बन्ध कायम गरिएको जानकारी दिइन्।