close

१०५औँ स्थापना दिवस मनाउदै ललितपुर

१०५औँ स्थापना दिवस मनाउदै ललितपुर

Trulli
ADVERTISEMENT

ललितपुर– ललितपुर महानगरपालिकाले १०५औं स्थापना दिवस मनाउने भएको छ । महानगरले पुस २ गते अर्थात सोमबार विभिन्न कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउन लागेको हो  । 

स्थापना दिवसको अवसरमा सोमबार महानगरका सेवा स्थगित हुने  सूचनामार्फत महानगरले जनाएको छ । सूचनाअनुसार सो दिनका लागि नगरकार्यपालिकाको कार्यालय तथा वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा स्थगित गरिएको छ ।