close

छथरको स्थापना दिवस मनाउदै

छथरको स्थापना दिवस मनाउदै

ADVERTISEMENT

धनकुटा - छथर जोरपाटी गाउँपालिकाले यही फागुन २७ गते सातौँ स्थापना दिवस मनाउने भएको छ । गाउँपालिकाले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको हो । 

गाउँपालिकाको प्रवक्ता टेकबहादुर तामाङ अनुसार स्थापना दिवस मनाउनका लागि मूल समारोह समिति गठन गरिएको छ । सो समितिमार्फत स्थापना दिवसको लागि आवश्यक तयारी भइरहेको उनले पालिकाखबरलाई सुनाए । 

स्थापना दिवसको अवसरमा गाउँपालिकाले एक जना जग्गादातालाई सम्मान गर्ने जनाइएको छ । गाउँपालिकाले वडास्तरीय अध्यक्ष भलिबल प्रतियोगिता आयोजना  तथा मौलिक झाकीहरुको प्रस्तूती रहेको उनले बताए । 

स्थापना दिवसको अवसरमा सामुदायिक विद्यालयमा विज्ञान विषय लिएर कक्षा ११ र १२ मा अध्ययनरत दुई जना विद्यार्थीलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ वितरण गर्ने उनले सुनाए । वि