close

यसरी बन्दै छन् एकै डिजाइनका ११ वडा कार्यालय

यसरी बन्दै छन् एकै डिजाइनका ११ वडा कार्यालय

ADVERTISEMENT

जनप्रतिनिधिले कार्यभार सम्हालेको तीनवर्ष वितेपनि अधिकांशले आफु बस्ने घर भने अझै गतिलो बनाउन सकेका छैनन् । भाडा र जीर्ण भवनवाट सेवा दिइरहेका छन् गाउँका सरकारले । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधि भने अव यो समस्याबाट मुक्त हुँदैछन् । भवनको समस्या वुझेका यहाँका जनप्रतिनिधिले पाँच वर्षे आवधिक योजना अनुसार हरेक वडाको आफ्नै पक्की भवन निर्माण गरिरहेका छन् । त्यो पनि एकै डिजाइनका ।