close

जस्ताले टल्किँदै छन् मालारानीका घर

जस्ताले टल्किँदै छन् मालारानीका घर

ADVERTISEMENT

तपाईंले गाउँघर तिर खरले छाएको घर देख्नुभएको छ ? छ भने अब त्यस्ता घर विस्तारै विस्थापित हुँदैछन् ।

 

किनकि स्थानीय सरकारले गाउँघरका यस्ता खरको छानालाई जस्ताले विस्थापित गर्ने भएकाहुन् । यसैले विभिन्न नगर तथा गाउँपालिकाहरू गाउँ-घरका खरको छानो विस्थापितगर्दै टिन लगाउने अभियानमा लागेका छन् ।

 

विपन्नकालागिल्याइएको अभियानअन्तर्गत सरकारले विपन्नका घर खरमुक्त गरी टिनको छानो बनाइदिँने भएसँगै अर्घाखाँचीको मालारानी गाउँपालिकाका स्थानीयपनि दंग भएका छन् ।