close

रामचन्द्र पौडेलको घर भग्नावशेषमा परिणत, न भयो गाउँको विकास, न रह्यो विरासत

नेताको घरको हरिविजोग

रामचन्द्र पौडेलको घर भग्नावशेषमा परिणत, न भयो गाउँको विकास, न रह्यो विरासत

नेताको घरको हरिविजोग

ADVERTISEMENT

केन्द्रीय राजनीतिमा राम्रो पकड राख्ने नेताहरूको भुगोल कहाँ हो ? कस्ता छन् उनीहरूका घर ? गाउँलाई कति सम्झन्छन् ? साथी-संगीहरू कस्ता छन् र के भन्छन् ? यो आमचासोको विषय हो ।

 

नेतृत्वमा स्थापित भएपछि आफ्नो जन्मभूमि चटक्कै बिर्सिएर राजधानी केन्द्रित घरजम गरेर बस्छन्, हाम्रा नेताहरू ।

 

विस्तारै यो रोग, गाउँका सरकारतिर सर्दै गर्दा, यसपटक हामीले काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पालिका र उनको पुर्ख्याैली घर पुगेर यि प्रश्नको उत्तर खोजेका छौं ।