close

बेनीले हिउँदे घाँस वितरण गर्ने

बेनीले हिउँदे घाँस वितरण गर्ने

Trulli
ADVERTISEMENT

म्यादी । बेनी नगरपालिकाले हिउँदे घाँस वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै स्थानीय कृषकलाई हिउँदे घाँस वितरण गर्ने जनाएको हो । 

सूचना अनुसार आगामी बिहिबारदेखि स्थानीय बासिन्दालाई हिउँदे घाँस वितरण गर्नेछ । कार्यक्रममा सहभागी हुन चाहने कृषक तथा फर्मले नगरपालिकाको कृषि तथा पशु शाखामा सम्पर्क गर्न पालिकाले अनुरोध गरेको छ । 

बिउ लिन चाहने कृषकले आफ्नो विवरण खुल्ने कागजात अनिवार्य रुपमा पेश गर्न पालिकाले सोही सूचनामार्फत निर्देशन दिएको छ ।