close

केवल तथा नेट व्यवसायीलाई दर्ता हुन गोकर्णेश्वरको अनुरोध

केवल तथा नेट व्यवसायीलाई दर्ता हुन गोकर्णेश्वरको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले केवल तथा नेट व्यवसायी संस्थालाई नविकरण गर्न अनुरोध गरेको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै पालिकाका विभिन्न स्थानमा सेवा दिँदै आएका संस्थालाई नविकरण र दर्ता गर्न अनुरोध गरेको हो । 

पालिकाको नियमअनुसार ७ दिनभित्र संस्थाले दर्ता वा नविकरण गरेको प्रतिलिपि वातावरण तथा विपद् संस्थामा बुझाउनु पर्ने सो सूचनामा उल्लेख गरिएको छ ।

समयमा संस्था वा दर्ता नगरेमा पालिकाको नियम अनुसार कारबाही गरिने नगरपालिकाले जनाएको छ ।