close

आगलागी भए यी दुई नम्बरमा सम्पर्क गर्न सकिने

आगलागी भए यी दुई नम्बरमा सम्पर्क गर्न सकिने

Trulli
ADVERTISEMENT

सुनसरी । धरान उपमहानगरपालिकाले दमकलको नम्बर कायम गरेको छ । पालिकाको स्थानीय बासिन्दाको लागि मध्येनजर गरी दुई वटा सम्पर्क नम्बर कायम गरेको हो । 

दमकल सेवाको लागि  फोन नं. ०२५५७०१९९, मोबाईल नं. ९८४२०३८२९९ कायम गरिएको पालिकाले जनाएको छ ।  आगलागीको क्षति कम गर्न धरान उपमहानगरपालिकाद्धारा सो नम्बर राखिएको हो । 

आगलागी भएमा दमकलको सेवाको लागि सोही नम्बरमा सम्पर्क गर्न सकिने पालिकाले जनाएको छ ।