close

कावासोतीमा स्थानीय पर्व बिदा

कावासोतीमा स्थानीय पर्व बिदा

Trulli
ADVERTISEMENT

नवलपरासी– कावासोती नगरपालिकाले स्थानीय पर्व बिदा दिने भएको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै बिहीबार अनन्त चतुर्दशीको अवसरमा स्थानीय पर्व बिदा दिन लागेको हो । 

नगरपालिकाको अनुसार थारु जातिहरुको सो पर्व मनाउने गर्दछ । 

सो दिन नगरपालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरुलाई स्थानीय बिदा रहने पालिकाले जनाएको छ ।