close

बिहिबार स्थानीय पर्व बिदा

बिहिबार स्थानीय पर्व बिदा

Trulli
ADVERTISEMENT

धनुषा– गणेशमान चारनाथ नगरपालिकाले स्थानीय सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकले एक सूचना जारी गर्दै बुधबार इन्द्र जात्रा र अनन्त चतुर्दशी व्रतको बिदा दिने भएको हो ।

नगरपालिकाको वडा नंम्बर ९ स्थित प्रसिद्ध धार्मिक स्थल कमला र चारनाथको स्थलबाट श्रद्धालु भक्तजनले जल भरी सप्तेश्वर महादेव मन्दिरमा चढाउने र बरमझियामा भव्य बोल बम मेलाको हुने भएको नगरपालिकाले जनाएको छ ।

सो दिन अत्यावश्क सेवाबाहेक नगर कार्यपालिकाको कार्यालय मातहतका सम्पूर्ण विद्यालयहरु, वडा कार्यालयहरु तथा सार्वजनिक कार्यालयहरु बन्द रहने नगरपालिकाले जनाएको छ ।