close

दर्ता नगरी चलाइएको ३ पाग्रे सवारी कब्जा गर्ने चेतावनी

दर्ता नगरी चलाइएको ३ पाग्रे सवारी कब्जा गर्ने चेतावनी

Trulli
ADVERTISEMENT

इलाम- सूर्योदय नगरपालिकाले ३ पांग्रे सवारीधनी तथा चाकलाई ७ दिनभित्र पालिकामा दर्ता गर्न आग्रह गरेको छ । 

म‌ंगलबार बसेको  सुशासन तथा क्षमता विकास समितिको बैठकले दर्ता तथा नविकरणका लागि ७ दिनको समयावधि दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले तोकेको समयावधिभित्र नवीकरण नगरेमा सवारी कब्जा गर्नेदेखि सवारी दर्ता प्रक्रिया खारेजीसम्मको चेतवानी दिएको छ ।