काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगनकुमार थापाले ६ सय मतको अग्रता लिएका छन् ।
२५२० मत गणना हुँदा गगनले १६४८ मत पाएका छन् । त्यस्तै विश्वप्रकाश शर्माले १०१९, डा। प्रकाशशरण महतले ८२७, प्रदीप पौडेलले ७४६ र राजाराम कार्कीले ६४ मत पाए ।