close

प्रधानमन्त्री  देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

प्रधानमन्त्री  देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । 

 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो । 

 

भेटमा संघीय संसद् प्रतिनिधिसभाको बर्खेे अधिवेशन आह्वान र आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको बताइएको छ ।