close

पाल्पामा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट

पाल्पामा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट

Trulli
ADVERTISEMENT

काठमाडौं । स्थानीय तहको चुनाव प्रचार/प्रसारको क्रममा पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच कुटाकुट भएको छ । 

 

घटनापछि दुवै पक्षले विज्ञप्ति निकालेर एकअर्कालाई दोषारोपण गरेका छन् । साथै, दुवै पक्षले क्षतिपूर्तिको माग गरेका छन् । 

 

नेपाली कांग्रेस रामपुर नगरपालिका सभापति नेत्रप्रसाद भट्टराईले एमालेका १० नम्बरका वडाध्यक्ष पदका उमेदवारका छोरा भारतीय सेनामा कार्यरत सन्दीप नाथको नेतृत्वको समूहले नेपाली कांग्रेसका कार्यकर्तामाथि सांघातिक हमला गरेको दाबी गरेका छन् ।