close

बालेन शाहले भोट माग्न आफ्नो नाम दुरुपयोग गरेको स्थापितको आरोप 

बालेन शाहले भोट माग्न आफ्नो नाम दुरुपयोग गरेको स्थापितको आरोप 

Trulli
ADVERTISEMENT

काठमाडौ । काठमाडौं महानगरपालिकाका नेकपा एमालेका मेयरका उम्मेद्वार केशव स्थापितले  स्वतन्त्र उम्मेद्वार बालेन शाहले भोट माग्न आफूलाई दुरुपयोग गरेको बताएका छन् । 

 

मंगलबार महानगर–१० मा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले शाहमाथि यस्तो आरोप लगाएका हुन् । 

 

शाहको शरीरमा आफ्नो टाउको भएको तस्वीर बनाएर ‘केशव स्थापितलाई जिताऊँ, लौरोमा भोट हालौं’ भनेर प्रचार गरेको उनको दाबी छ ।