close

कांग्रेस नेता निधिद्वारा गठबन्धनको चुनावी सभा बहिष्कार 

कांग्रेस नेता निधिद्वारा गठबन्धनको चुनावी सभा बहिष्कार 

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता वीमलेन्द्र निधिले मधेस प्रदेशमा सत्तारुढ दल गठबन्धनले आयोजना गरेको चुनावी सभालाई बहिष्कार गरेका छन् । 

 

गठबन्धनको सभामा केन्द्रीय वक्ताको आफूलाई नराखेको भन्दै उनले आफूले मधेस प्रदेशमा हुने चुनावी आमसभा बहिष्कार गरेको बताएका छन् । 

 

उनी गृहजिल्ला धनुषाको कार्यक्रम छाडेर धरानको चुनावी सभामा सहभागी हुने भएका छन् । 

 

धनुषाामा हुने कर्यक्रममा  पार्टीको केन्द्रीय वक्ताको रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, सहमहामन्त्रीद्वय भीष्मराज आङदेम्बे र महेन्द्र यादवको नाम छ ।