close

धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार राई विजय

धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार राई विजय

Trulli
ADVERTISEMENT

काठमाडौं । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजय भएका छन् ।

 

काँग्रेसका उम्मेदवार किशोर राईलाई पराजित गर्दै लौरो चुनाव चिह्न लिएर स्थानीय निर्वाचनमा लडेका राई विजय भएका हुन् । 

 

राईले २० हजार ८२१ मतका साथ विजय हासिल गरेका हुन् भने निकटतम प्रतिद्वन्द्वी राईले १६ हजार ५९ मत पाए । 

 

यस्तै एमालेकी मञ्जु भण्डारी सुवेदी १२ हजार ८२५ मत पाएर तेस्रो बनिन् ।  उनका निकटतम प्रतिद्वन्द्वी पदम प्रसाद लिम्बु १७ हजार ६०६ मत पाएर पराजित बने ।