close

नवनिर्वाचित प्रतिनिधिले गरे शपथग्रहण बहिष्कार

नवनिर्वाचित प्रतिनिधिले गरे शपथग्रहण बहिष्कार

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिले बनेपा नगरपालिकामा शपथग्रहण कार्यक्रम बहिष्कार गरेका छन् । 

 

आफूहरूसँग सल्लाह नै नगरी शपथग्रहण कार्यक्रम आयोजना गरेको भन्दै प्रतिनिधिले शपथ ग्रहण रोकेका हुन् ।

 

नवनिर्वाचित उपप्रमुख विमला सापकोटा दाहालले आफूहरूसँग सल्लाह नै गरी शपथ ग्रहण कार्यक्रम गरेको बताइन् । 

 

यस नगरपालिकामा एकीकृत समाजवादीका १ वडा सदस्यसहित ५ जनप्रतिनिधि निर्वाचित गरिएको छ ।