close

पोखरा महानगरमा आचार्यको अग्रता कायमै

पोखरा महानगरमा आचार्यको अग्रता कायमै

Trulli
ADVERTISEMENT

काठमाडौं । पोखरा महानगरमा गठबन्धन तथा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अफ्नो अग्रतालाई कायम राखेका छन् । 

सार्वजनिक पछिल्लो मतगणना परिणामअनुसर उनले नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापालाई ३४१३ को मतान्तरका साथ पछि पारेका छन् । 

 

आचार्यले ४२ हजार ३ सय ४८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार थापाले ३८ हजार ३१० मत प्राप्त गरेका छन् । 

 

यसैगरी, उपप्रमुख पदमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले आफ्नो अग्रता कायम राखेकी छन् ।