close

बालुवाटारमा गठबन्धनको बैठक जारी

बालुवाटारमा गठबन्धनको बैठक जारी

Trulli
ADVERTISEMENT

काठमाडौं । आव २०७९/८०को नीति तथा कार्यक्रमबारे छलफल गर्न गठबन्धनको बैठक सुरु भएको छ । 

 

सरकारी निवास बालुवाटारमा केहीबेर अघिदेखि गठबन्धनको बैठक सुरु भएको हो । 

 

बैठकमा गठबन्धनको मुख्य तथा ठूलो दल नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी र जनमोर्चाका नेता संलग्न छन् । 

 

सरकारले यही जेठ १० गते नीति तथा कार्यक्रम ल्याउँदैछ ।