close

आयोगले गर्‍यो मेहताको उम्मेदवारी खारेज

आयोगले गर्‍यो मेहताको उम्मेदवारी खारेज

Trulli
ADVERTISEMENT

सुनसरी । निर्वाचन आयोगले सुनसरी निर्वाचन क्षेत्र नं ४ (२) को प्रदेश सभाका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ ।

मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाएको ३ वर्ष पूरा नभएकाले उम्मेदवारीको लागी अयोग्य भएको जनाएको छ । 

उनी सुनसरी निर्वाचन क्षेत्र नं ४ (२) को प्रदेश सभाको लागि लोकतान्त्रिक समाजवादी नेपाल पार्टीका उम्मेदवार थिए।