close

धनुषा–४ एमालेका महासेठ निर्वाचित

धनुषा–४ एमालेका महासेठ निर्वाचित

Trulli
ADVERTISEMENT

धनुषा । धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा (एमाले)का रघुवीर महासेठ निर्वाचित भएका छन् । महासेठले ३२ हजार दुई सय ३६ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । 
 
गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले पछि पारेका थिए ।

 यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरेका थिए ।