close

जति भ्रम फैलाउन खोजिए पनि इतिहास पछाडि फर्किँदैन : प्रधानमन्त्री दाहाल

जति भ्रम फैलाउन खोजिए पनि इतिहास पछाडि फर्किँदैन : प्रधानमन्त्री दाहाल

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्रविरुद्ध भ्रम फैलाउन खोजिएको बताएका छन् ।

सोमबार सामाजिक सुरक्षा दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले गणतन्त्र विरुद्ध जति भ्रम फैलाउन खोजे पनि पछाडि नफर्किने बताए । 

उनले इतिहास पछाडि नफर्किने उनको भनाइ छ, “यो परिवर्तनकावाहक दल, नेता, संघसंस्था, बुद्धिजिवी, नागरिक समाज, निजी र सार्वजनिक क्षेत्रका व्यक्तित्व रहेसम्म इतिहास पछाडि फर्किन्न, अगाडि नै बढ्छ,” दाहालले भने।

संविधानमा व्यवस्थाअनुसार समाजवादोन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय भएको उनले बताए।