close

स्थानीय सरकारलाई सेवा प्रवाह सुधारमा जोड दिन सुझाव

स्थानीय सरकारलाई सेवा प्रवाह सुधारमा जोड दिन सुझाव

Trulli
ADVERTISEMENT

काठमाडौँ- सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्थानीय सरकारलाई सेवा प्रवाह सुधारमा जोड दिन सुझाव पनि दिएकी छन्।

सल्यानमा शनिबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरकारको मुख्य प्राथमिकता सुशासन, विकास र सहज सेवा प्रवाह भएकाले स्थानीय सरकारले पनि सोही अनुसार काम गर्नुपर्ने बताइन् । 

स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार रहेकाले चुस्त र सहज सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने बताइन् ।