close

कर्मचारीले गर्न नहुने १० काम, जुन दंगीशरणका कर्मचारीले गरिरहेका थिए

कर्मचारीले गर्न नहुने १० काम, जुन दंगीशरणका कर्मचारीले गरिरहेका थिए

Trulli
ADVERTISEMENT

दाङ- कर्मचारीको आरचण ठीक नभएमा सचेत गराउनु र स्पष्टीकरण सोध्नु सबैजसो कार्यालयले गर्छ । सचेत र स्पष्टीकरणबाट पनि कर्मचारीको आचरण सुधार भएन भने के गर्ने ? करारका भए सम्झौता नवीकरण नगर्ने र स्थायी भए सरुवा होला । 

तर, जिल्लाको दंगीशरण गाउँपालिकाले भने कार्यालय समयमा नुहुनु पर्ने तर कर्मचारीले गरेका आचरणहरूको बुँदा नै टिपोट गरी सार्वजनिक गरेको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेले गर्नु नपर्ने १० बुँदे आचरणसहितको सूचना निकाल्दै प्रचलित ऐनको परिधिभित्र रही सहज सेवा प्रदान गर्न आग्रहसमेत गरेका छन् । 

पालिकाको सूचनाअनुसार अफिसमै मादक पदार्थ सेवनलेखि अपशब्द बोल्नेसम्मका आचरणविपरितका कार्यहरू भइरहेको छ । स्थानीयको गुनासो र कर्मचारीको प्रमुख दायित्वका आधारमा सूचना प्रकाशन गर्दै यस्त क्रियाकलाप नदोहोर्‍याउन आग्रह गरेका हुन् । 

पालिकाको सूचनाअनुसार कर्मचारीले गरेका आचरणविपरितका कामहरू:-