close

धनकुटामा भेटियो एक थान एक हजार दरको नोट

धनकुटामा भेटियो एक थान एक हजार दरको नोट

Trulli
ADVERTISEMENT

काठमाडौं । धनकुटामा एक हजारको नक्कली नोट फेला परेको छ । 

 

धनकुटा नगरपालिका–७ स्थित परिचय मोडमा ग्लो एन्ड गो कस्मेटिक पसलमा ८००९८७  नम्बरको एक थान एक हजार दरको नक्कली नोट फेला परेको धनकुटा प्रहरी कार्यालयले जानकारी दिएको छ । 

 

प्रहरीका अनुसार यसबारे अनुसन्धन्धान भइरहेको छ ।